न्यायकर्ताहरू 5:31
न्यायकर्ताहरू 5:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे परमप्रभु, यसरी नै तपाईंका सबै शत्रुहरू नष्ट होऊन्, तर तपाईंलाई प्रेम गर्नेहरू सबै आफ्नो प्रतापमा झल्केको सूर्यझैँ होऊन्।” तब चालीस वर्षसम्म देशमा शान्ति भयो।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 5 पढ्नुहोस्न्यायकर्ताहरू 5:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे परमप्रभु, यसरी नै तपाईंका सबै शत्रुहरू नष्ट होऊन्, तर तपाईंलाई प्रेम गर्नेहरू सबै आफ्नो प्रतापमा झल्केको सूर्यझैँ होऊन्।” तब चालीस वर्षसम्म देशमा शान्ति भयो।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 5 पढ्नुहोस्न्यायकर्ताहरू 5:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे याहवेह, तपाईंका सबै शत्रुहरू यसरी नै नाश होऊन्! तर तपाईंलाई प्रेम गर्नेहरूचाहिँ आफ्नो पराक्रममा उदय भएको सूर्यझैँ होऊन्।” त्यसपछि देशमा चालीस वर्षसम्म शान्ति भयो।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 5 पढ्नुहोस्