न्यायकर्ताहरू 16:21 - Compare All Versions

न्यायकर्ताहरू 16:21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब पलिश्‍तीहरूले तिनलाई पक्रे, र तिनका आँखा निकालिदिए, र गाजामा ल्‍याए। त्‍यहाँ उनीहरूले तिनलाई काँसाका साङ्‌लाहरूले बाँधे, र झ्‍यालखानमा जाँतो पिँध्‍न लाए।

शेयर गर्नुहोस्
न्यायकर्ताहरू 16 NNRV

न्यायकर्ताहरू 16:21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब पलिश्तीहरूले उनलाई पक्रेर उनका आँखाहरू निकालिदिए, र उनलाई तल गाजामा लगे। उनलाई काँसोका साङ्लाहरूले बाँधेर तिनीहरूले झ्यालखानामा जाँतो पिँध्न लगाए।

शेयर गर्नुहोस्
न्यायकर्ताहरू 16 NCV

न्यायकर्ताहरू 16:21 NERV (पवित्र बाइबल)

पलिश्ती मानिसहरूले शिमशोनलाई पक्रे। तिनीहरूले तिनका आँखा निकालिदिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साङ्गलाहरूले बाँधिदिए। तिनीहरूले शिमशोनलाई झ्यालखानमा हाले अनि जाँतो चलाउन लगाए।

शेयर गर्नुहोस्
न्यायकर्ताहरू 16 NERV

न्यायकर्ताहरू 16:21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पलिश्‍तीहरूले उनलाई पक्रे र उनका आँखा निकालिदिए। तिनीहरूले उनलाई गाजामा लगे, काँसाका साङ्लाले बाँधे र झ्‍यालखानमा ठूल्‍ठूला जाँतोहरू पिँध्‍ने काममा जोते।