न्यायकर्ताहरू 13:5
न्यायकर्ताहरू 13:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलागोस्, किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले नै इस्राएललाई पलिश्तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 13 पढ्नुहोस्न्यायकर्ताहरू 13:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिमी गर्भवती हुनेछौ, र एउटा छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलगाइयोस्। किनकि त्यो बालक गर्भधारणको समयदेखि नै परमेश्वरका निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले इस्राएललाई पलिश्तीहरूको हातबाट छुटाउन अगुवाइ गर्नेछ।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 13 पढ्नुहोस्न्यायकर्ताहरू 13:5 पवित्र बाइबल (NERV)
किनभने तिमी गर्भवती छौ र तिमीले छोरा जन्माउनेछ्यौ। जन्मेको समय देखि नै उसलाई परमप्रभुको निम्ति विशेष समर्पण गरिनेछ। ऊ एउटा नाजिरी हुनेछ। यसकारण तिमीहरूले कहिले पनि उसको कपाल काटिदिनु हुँदैन। उसले इस्राएलका मानिसहरूलाई पलिश्ती मानिसहरूको शक्तिबाट बचाउँन शुरू गर्नेछ।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 13 पढ्नुहोस्