याकूब 5:20
याकूब 5:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले जानोस् कि जसले एक जना पापीलाई त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ, त्यसलाई मृत्युबाट बचाउनेछ, र असंख्य पापलाई ढाक्नेछ।
शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्याकूब 5:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो याद होस्: जसले एक जना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, उसले एउटा प्राणलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।
शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्