याकूब 5:15
याकूब 5:15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
विश्वाससँग गरेको प्रार्थनाले बिरामी निको हुन्छ अनि प्रभुले उसलाई बिसेक पार्नुहुन्छ। उसले पाप गरेको छ भने क्षमा पाउनेछ।
शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्याकूब 5:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ।
शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्याकूब 5:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ।
शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्