याकूब 4:8
याकूब 4:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्याकूब 4:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्याकूब 4:8 पवित्र बाइबल (NERV)
परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्