याकूब 4:7
याकूब 4:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ।
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्याकूब 4:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण आफूलाई परमेश्वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ।
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्याकूब 4:7 पवित्र बाइबल (NERV)
यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ।
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्