याकूब 4:6
याकूब 4:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्याकूब 4:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।”
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्