याकूब 4:4
याकूब 4:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्याकूब 4:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्वरको शत्रु बन्छ।
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्