याकूब 4:1
याकूब 4:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र?
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्याकूब 4:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूमा झगडा र लडाइँ के कुराबाट आउँछ? के ती तिमीहरूभित्र सङ्घर्ष गर्ने स्वार्थी इच्छाहरूबाट आउँदैनन् र?
शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्