याकूब 3:2
याकूब 3:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्याकूब 3:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी धेरै प्रकारले ठक्कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्