याकूब 3:18
याकूब 3:18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शान्ति ल्याउनेले मेलमिलापको काम गरेर धार्मिकताको फल फलाउँछ।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्याकूब 3:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्याकूब 3:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्