याकूब 3:16
याकूब 3:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जहाँ आरिस र स्वार्थ छ, त्यहाँ सबै किसिमका गोलमाल र सबै किसिमका दुष्ट कुराहरू हुन्छन्।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्याकूब 3:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्याकूब 3:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि जहाँ तिमीहरूमा ईर्ष्या र स्वार्थपूर्ण अभिलाषाहरू छन्, त्यहाँ गडबडी र सबै किसिमका दुष्ट कामहरू हुन्छन्।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्