याकूब 3:13
याकूब 3:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूमध्ये बुद्धिमान् र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्याकूब 3:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूमध्ये को बुद्धिमान् र समझदार छ? त्यसले आफ्नो असल जीवनद्वारा र बुद्धिबाट आउने नम्रतामा काम गरेर त्यो देखाओस्।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्याकूब 3:13 पवित्र बाइबल (NERV)
यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्