याकूब 3:1
याकूब 3:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्दछौ, हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्याकूब 3:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ; किनकि हामी सिकाउनेहरूको न्याय झन् कडाइकासाथ गरिनेछ।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्