याकूब 2:8
याकूब 2:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्याकूब 2:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र धर्मशास्त्रमा पाइने व्यवस्थाको नियमलाई तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठिक गर्दैछौ।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्