याकूब 2:22
याकूब 2:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमी देख्तछौ, कि तिनका कामहरू सँगसँगै विश्वास क्रियाशील थियो, र कामद्वारा नै विश्वास पूर्ण भएको थियो।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्याकूब 2:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमी देख्दछौ, तिनको विश्वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्वास पूरा भयो।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्