सामग्रीमा जानुहोस्

याकूब 2:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

याकूब 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने

याकूब 2 NNRV

याकूब 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिमीहरू भेला भएका ठाउँमा राम्रा-राम्रा लुगा र सुनका औँठी लाउने धनी मान्‍छे अनि अर्को थोत्रो भोटो, थाङ्नो लुगा लगाएको झुम्रे-झाम्रे गरीब मान्‍छे पनि आउलान्।

याकूब 2 सरल नेपाली

याकूब 2:2 NERV (पवित्र बाइबल)

मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ।

याकूब 2 NERV

याकूब 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मानौँ, तिमीहरूका सभामा एक जना मानिस सुनको औँठी र सुन्दर लुगा लगाएर आयो, र झुत्रे लुगा लगाएको गरिब मानिस पनि आयो

याकूब 2 NCV