याकूब 2:19
याकूब 2:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ। त्यो असल हो। भूतात्माहरू पनि विश्वास गर्छन् र थरथर काम्छन्।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्याकूब 2:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्वास गर्छौ; यो असल कुरा हो! दुष्ट आत्माहरूले पनि त्यो विश्वास गर्छन् र काँप्तछन्।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्