याकूब 2:18
याकूब 2:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर कसैले भन्ला, “तिमीसित विश्वास छ, मेराचाहिँ कामहरू छन्।” कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्नो विश्वास तिमीलाई देखाउनेछु।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्याकूब 2:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर कसैले भन्ला, “तिमीसँग विश्वास छ, तर मसँग कामहरू छन्।” कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्वास देखाउनेछु।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्