याकूब 2:17
याकूब 2:17 पवित्र बाइबल (NERV)
यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्याकूब 2:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्याकूब 2:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यस्तै किसिमले कामविनाको विश्वास पनि मरेतुल्य हुन्छ।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्