याकूब 2:14
याकूब 2:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्वास छ” भन्छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र?
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्याकूब 2:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्वासले तिनीहरूलाई बचाउन सक्छ र?
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्