याकूब 2:1
याकूब 2:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्याकूब 2:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा महिमित प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरू भएकाले पक्षपात नगर।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्