याकूब 1:6
याकूब 1:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:6 पवित्र बाइबल (NERV)
तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जब कसैले माग्छ, त्यसले विश्वास गर्नुपर्छ र शङ्का गर्नुहुन्न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्