याकूब 1:27
याकूब 1:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रा पिता परमेश्वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो, अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्टमा हेरचाह गर्नु; अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु हो।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:27 पवित्र बाइबल (NERV)
पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्