याकूब 1:22
याकूब 1:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:22 पवित्र बाइबल (NERV)
परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्