याकूब 1:20 - Compare All Versions

याकूब 1:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन।

शेयर गर्नुहोस्
याकूब 1 NNRV

याकूब 1:20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि मानिसको रिसले परमेश्‍वरले चाहनुभएको धार्मिकताको काम गर्दैन।

शेयर गर्नुहोस्
याकूब 1 NCV

याकूब 1:20 NERV (पवित्र बाइबल)

एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन।

शेयर गर्नुहोस्
याकूब 1 NERV

याकूब 1:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

किनभने मानिसको रिसले परमेश्‍वरको मनपर्ने काममा बाधा दिन्‍छ।

शेयर गर्नुहोस्
याकूब 1 सरल नेपाली