याकूब 1:2-3
याकूब 1:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ। किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ; किनकि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ भनी तिमीहरू जान्दछौ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:2-3 पवित्र बाइबल (NERV)
मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ। किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्