याकूब 1:2
याकूब 1:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:2 पवित्र बाइबल (NERV)
मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्