याकूब 1:19
याकूब 1:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:19 पवित्र बाइबल (NERV)
मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ, चाँडो सुन्ने, बिस्तारै बोल्ने र ढिलो रिसाउने गर।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्