याकूब 1:17
याकूब 1:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:17 पवित्र बाइबल (NERV)
सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्