याकूब 1:15
याकूब 1:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि त्यो खराब इच्छाले गर्भधारण गरेर पापलाई जन्माउँछ; अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्