याकूब 1:14
याकूब 1:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:14 पवित्र बाइबल (NERV)
एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्