याकूब 1:13
याकूब 1:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परीक्षामा पर्दा कसैले पनि “परमेश्वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्ट कुराहरूबाट परमेश्वर परीक्षित हुन सक्नुहुन्न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:13 पवित्र बाइबल (NERV)
यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्