याकूब 1:12
याकूब 1:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:12 पवित्र बाइबल (NERV)
त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्