याकूब 1:1-2
याकूब 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वर र प्रभु येशू ख्रीष्टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्ट भएका बाह्र कुललाई, अभिवादन। मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर र प्रभु येशू ख्रीष्टको सेवक याकोबबाट, संसारैभरि छरिएका बाह्रै कुललाई: अभिवादन! मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:1-2 पवित्र बाइबल (NERV)
परमेश्वर अनि प्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादन। परमेश्वरका मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएर रहेका छन्। अभिवादन! मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्