यशैया 8:13
यशैया 8:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सर्वशक्तिमान् परमप्रभुलाई नै तैंले पवित्र ठान्नू, र उहाँकै भय तैंले मान्नू, उहाँसँग नै तँ डराउनू।
शेयर गर्नुहोस्
यशैया 8 पढ्नुहोस्यशैया 8:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले पवित्र मान्नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ; तिमीहरू डराउनुपर्ने उहाँसितै हो; तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू।
शेयर गर्नुहोस्
यशैया 8 पढ्नुहोस्