यशैया 8:12
यशैया 8:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जुन कुरालाई यी मानिसहरू षड्यन्त्र भन्छन्, त्यसलाई तैंले षड्यन्त्र नभन्, र जे कुरादेखि तिनीहरू डराउँछन् त्यसदेखि तँ नडरा, त्यसदेखि भयभीत नहो।
शेयर गर्नुहोस्
यशैया 8 पढ्नुहोस्यशैया 8:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ, त्यसलाई तिमीहरूले षड्यन्त्र नभन्नू; तिनीहरू जेसित डराउँछन्, तिमीहरू त्यससित नडराउनू; र त्यससित भयभीत नहुनू।
शेयर गर्नुहोस्
यशैया 8 पढ्नुहोस्