यशैया 64:1
यशैया 64:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो!
शेयर गर्नुहोस्
यशैया 64 पढ्नुहोस्यशैया 64:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अहो, तपाईं आकाश च्यातेर तल ओर्ली आउनुभए त, पर्वतहरू पनि तपाईंको सामु काँप्ने थिए!
शेयर गर्नुहोस्
यशैया 64 पढ्नुहोस्