यशैया 60:20
यशैया 60:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन, र तेरो चन्द्रमा पनि घट्नेछैन। परमप्रभु तेरो सदाको ज्योति हुनुहुनेछ, र तेरो शोकका दिनको अन्त्य हुनेछ।
शेयर गर्नुहोस्
यशैया 60 पढ्नुहोस्यशैया 60:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तेरो सूर्य फेरि कहिल्यै अस्ताउछैन, र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन; याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा दुःखका दिनहरू समाप्त हुनेछन्।
शेयर गर्नुहोस्
यशैया 60 पढ्नुहोस्