यशैया 6:9
यशैया 6:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले मलाई भन्नुभयो, “जाऊ गएर यी मानिसहरूलाई भन, “‘तिमीहरू सुन्न त सुन्छौ, तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ, तर थाहा पाउँदैनौ’।
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्यशैया 6:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले भन्नुभयो, “जा, र मानिसहरूलाई भन्: “ ‘तिमीहरू सधैँ सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सधैँ हेरिरहन्छौ, तर कहिल्यै देख्दैनौ।’
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्