यशैया 6:6
यशैया 6:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ उड़ेर आए।
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्यशैया 6:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए।
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्