यशैया 6:5
यशैया 6:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले भनें, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।”
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्यशैया 6:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म कराएँ, “धिक्कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।”
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्