यशैया 6:1
यशैया 6:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो।
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्यशैया 6:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो।
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्