यशैया 58:8
यशैया 58:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिमीहरूको ज्योति बिहानझैँ फुटेर निस्कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्तिरको रक्षक हुनेछ।
शेयर गर्नुहोस्
यशैया 58 पढ्नुहोस्यशैया 58:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमीहरू यी सबै गर्न थाल्छौ, तब तिमीहरूको ज्योति सूर्योदयझैँ चम्कनेछ, तिमीहरू चाँडै निको हुनेछौ; धार्मिकता तिमीहरूको अगि-अगि जानेछ, र याहवेहको महिमा तिमीहरूको पछिल्तिर रक्षक हुनेछ।
शेयर गर्नुहोस्
यशैया 58 पढ्नुहोस्