यशैया 57:2
यशैया 57:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धर्मको बाटोमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्। तिनीहरू मृत्युमा सुतिरहँदा विश्राम पाउँछन्।
शेयर गर्नुहोस्
यशैया 57 पढ्नुहोस्यशैया 57:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मको मार्गमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्; तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्।
शेयर गर्नुहोस्
यशैया 57 पढ्नुहोस्