यशैया 55:1
यशैया 55:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।
शेयर गर्नुहोस्
यशैया 55 पढ्नुहोस्यशैया 55:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे सबै तिर्खाएकाहरू हो, पानीनिर आओ; जससित धन छैन, तिमीहरू पनि आओ, र किनेर खाओ! आओ, विनाधन, विनामूल्य दाखमद्य र दूध किन!
शेयर गर्नुहोस्
यशैया 55 पढ्नुहोस्यशैया 55:1 पवित्र बाइबल (NERV)
“हे सबै, तिर्खाएका मानिसहरू, आऊ! तिम्रोलागी पानी यहाँछ, आएर पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउन्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन, खान र पिऊनुको ज्याला लाग्दैन।
शेयर गर्नुहोस्
यशैया 55 पढ्नुहोस्