यशैया 53:9
यशैया 53:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उसको चिहान दुष्टहरूसित बनाइयो, र मृत्युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उसको चिहान दुष्टहरूसित बनाइयो, तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो; किनकि उसले कुनै अत्याचार गरेको थिएन, न त उसको मुखमा कुनै छल नै थियो।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्