यशैया 53:4
यशैया 53:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
निश्चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो; अनि हाम्रा कष्टहरूलाई बोक्यो, तर हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्