यशैया 53:3
यशैया 53:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो, दुःखित मानिस, जो कष्टसित परिचित थियो। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्; ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्